नेपालको निजामती प्रशासनलाई धेरै नै सुधार गर्नुपर्ने खाँचो छ : सचिव भट्टराई (अन्तरवार्ता)

आज निजामती सेवा दिवस । नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभर विभिन्न कार्यक्रमको आयोजना गरि निजामती सेवा दिवस मनाइन्छ । वि.सं. २०१३ साल भाद्र २२ गते निजामती कर्मचारी ऐन जारी भएको सन्दर्भमा २०६१ देखि  निजामती सेवा दिवस मनाईदै आइएको छ ।नेपाल सरकारले यस वर्ष ‘व्यवसायिक र सिर्जनशील प्रशासन – विकास, समृद्धि र सुशासन’ को […]