बोको हरामको आक्रमणमा परी नाइजेरियामा पचास जनाको मृत्यु

नाइजेरिया , साउन १३ । नाइजेरियाको उत्तरपुर्वी क्षेत्रमा बोको हराम समूहले गरेको आक्रमणमा परी ५० जना भन्दा बढीको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

भारतको जम्मू–कश्मीरमा आतंकवादी आक्रमणमा परी दुई दिनमा ६ जना हिन्दुको मृत्यु

जम्मू–कश्मीर। भारतको जम्मू–कश्मीरमा आतंकवादीको आक्रमणमा परी दुई दिनमा ६ जना हिन्दुको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बच्चा समेत रहेका छन्। सोमबार आतंकवादीले डांगरी गाउँमा आईडी बिस्फोट गराउँदा दुई जनाक बच्चाको मृत्यु भएको हो। घटनामा दुई जना घाइते भएका छन्। आइतबार साँझ सोही क्षेत्रमा आतंकवादीको आक्रमणमा परी ४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए। (एजेन्सी)

हात्तीको आक्रमणमा परी एक जनाकाे मृत्यु

झापा – हात्तीको आक्रमणमा परी झापा बुद्धशान्ति गाउँपालिका–५ की ३४ वर्षीय कृष्णकुमारी श्रेष्ठको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठको धुलबारीस्थित आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। शुक्रबार साँझ धुलाबारीबाट स्कुटरमा बुद्धशान्ति जाने क्रममा मंगलबारे चौक छेउमा हात्तीले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ।

हरिणको आक्रमणमा परी महोत्तरीमा एक वृद्धाको मृत्यु

जलेश्वर : महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिबास नगरपालिका-८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। सोमवार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न आएको हरिणले आक्रमण गर्दा उनको…

रूसी आक्रमणमा परी युक्रेनमा थप आठको मृत्यु

रूसको हवाई आक्रमणमा परी युक्रेनमा मंगलबार थप आठ जनाको मृत्यु भएको छ। युक्रेनका सैनिकहरूको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ।डेसना भन्ने गाउँमा भएको आक्रमणमा परी अरु १२ जना घाइते भएको जनाइएको छ। अहिले आक्रमण भएको ठाउँमा अपवाद मात्रै आक्रमण हुने गरेको थियो।राजधानी किभदेखि ७० किलोमिटर टाढा पर्ने ठाउँमा आक्रमण भएको हो। त्यहाँ ठूलो सैन्य तालिम केन्द्र रहेको थियो। यसअघि युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेन

इजरायली सेनाको आक्रमणमा परी अलजजिराकी पत्रकारको मृत्यु

इजरायली सेनाको आक्रमणमा परी एक पत्रकारको ज्यान गएको छ । अलजजिरामा आबद्ध ५१ वर्षीया प्यालेस्टिनी—अमेरिकी पत्रकार सिरिन अबु अक्लेहको इजरायली आक्रमणमा परी बुधबार बिहान मृत्यु भएको हो ।  घटनामा अलजजिराकै...

पाकिस्तानको बलुचिस्तानमा बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु

क्वेटा – बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बन्दुक आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन्। मृत्यु हुनेमा बाबु र छोरा रहेका छन्। यसअघि […]

सिरियामा आतङ्ककारी आक्रमणमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु

बेरुत । सिरियाको उत्तरी सहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन् । यस आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला एक बालक रहेका जनाइएको छ । यस आक्रमणमा परी पाँच व्यक्ति घाइते भएका छन् । घाइतेहरुमा कुर्दिश असायेस सुरक्षा बलका दुई सदस्य र तीन सर्वसाधारण […]

जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० बजे भद्रपुर नगरपालिका–९ का ६० वर्षीय राम बहादुर बुर्जा मगरको मृत्यु भएको हो । उनलाई बिहान मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेको बेला हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । घटनापछि ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले बन कार्यालयसँग समन्वय गरी मृतकको शवलाई पोस्टमार्टमका लाग

जंगली हात्तीको आक्रमणमा परी एक वृद्धाको मृत्यु

जंगली हात्तीको आक्रमणमा परी सुनसरीको बराह क्षेत्रमा  एक वृद्धाको ज्यान गएको छ। बराह क्षेत्र नगरपालिका–११ खत्वे टोल बस्ने ६५ वर्षीया ममनीदेवी खत्वेको सोमबार दिउँसो जंगली हात्तीको आक्रमणका कारण मृत्यु भएको...

बाँकेमा बाघको आक्रमणमा परी एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभरमा हिजो (आइतबार) राति बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । राजमार्गको छेउबाटै बाघले ती व्यक्तिलाई झम्टिएर लगेको स्थानीयको भनाइ छ । मृत्यु हुने भारतीय नागरिक हुन् । बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार पूर्वी गाभरमा बाघ देखेपछि स्थानीयलाई पहिल्यै सतर्क गराइएको थियो । […]