एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने

न्युज अफ नेपाल, काठमाडौं । निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ । आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो । नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा […]

सम्बन्धित सामग्री

सुनसरी १ मा जसपाका अशोक राईकाे २१८ मतले अग्रता

सुनसरी क्षेत्र नं १ मा एमाले–जसपाका संयुक्त उम्मेदवार अशोककुमार राईले अग्रता बढाएका छन्।

सुनसरी १ मा जसपाका अशोक राईलाई ४ मतको अग्रता

सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेदवार अशोककुमार राईले झिनो ४ मतले अग्रता लिएका छन्।

रौतहट ४ (ख) मा जसपाका फुलबाबु विजयी

रौतहट ४ (ख) बाट जसपाका उमेदवार अब्दुल कलाम आजाद उर्फ फुलबाबु विजयी भएका छन । नेकपा एमाले र जसपा गठबन्धनका उमेदवार फुलबाबु ३ हजार ६ मतन्तरले विजयी भएका हुन् ।  मत...

यस्ता छन् जसपाका उम्मेदवार (सूची)

जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।     नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार

जसपाका नेता श्रीपाइली एमाले प्रवेश

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गरेका छन्।पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई शुक्रबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरेका थिए। पार्टी प्रवेशको संयोजन नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलाबजङ्ग शाहले गरेका थिए।अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गरेका श्रीपाइलीले करिव तीन दशक राजनीतिमा व्यतित गरिसकेका छन्। उनी सल्यानका स्थायी बासिन्दा हुन् ।श्रीपाइलीले दे

जसपाका राईसहित २३ नेता एमाले प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वउद्योगमन्त्री हेमराज राईसहित केन्द्रीय तहका २३ नेता एमाले प्रवेश गरेका छन् । उनीहरूसँगै केन्द्रीय संघीय परिषद्का १० सदस्य, ११ जना प्रदेश समितिका पदाधिकारी र सदस्य, जनसंगठनका ११ पदाधिकारी र जिल्ला नेतृत्व तहका ४५ नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । राईसहित जसपाका सबै नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले पार्टी […]

वीरगञ्जमा जसपाका सिंह एमालेका सरावगीभन्दा १३ हजार मतले अगाडि

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट मेयर उमेदवार जसपाका राजेशमान सिंह एमाले लोसपा गठबन्धनका उम्मेदवार विजयकुमार सरावगीभन्दा १३ हजार २८२ मतले अगाडि भएका छन्। शनिबार अपरान्हसम्मको मतपरिणाम अनुसार जसपाका सिंहले २७ हजार ५१५ मत प्राप्त गरेका छन्। एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार नेकपा एमालेका सरावगीले १४ हजार २३३ मत […]

वीरगञ्जमा जसपाका सिंह एमालेका सरावगीभन्दा १२ हजार ५९० मतले अगाडि

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार जसपाका राजेशमान सिंह एमाले लोसपा गठबन्धनका उम्मेदवार विजयकुमार सरावगीभन्दा १२ हजार ५९० मतले अगाडि भएका छन्। शनिबार बिहानसम्मको मतपरिणाम अनुसार जसपाका सिंहले २६ हजार ९८ मत प्राप्त गरेका छन्। एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार नेकपा एमालेका सरावगीले १३ हजार ५०८ […]

ओलीको सम्बोधन, जहाँ एमाले प्रवेशको लहर चल्यो

कपिलवस्तुको कृष्णनगर–८ बहादुरगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामा जसपाका नेता मङ्गलप्रसाद गुप्तासहित चार हजार बढी एमाले प्रवेश गरेका छन् । तस्वीर, रासस

एमाले र जसपाका जनप्रतिनिधिहरुलाई दल छान्न दिइयो समय

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिइएको छ ।