द भ्वाइस अफ नेपालको नयाँ कोचमा राजेशपायल राई : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडाैं । टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राई चुनिएका छन् । सो का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि एपिसोड - राजेश पायल राइ

सम्बन्धित सामग्री

करण राई बने ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता

‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् ।करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् । टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएक्री छन् भने टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन्

भ्वाइस अफ नेपालको नकआउट राउण्डमा कुन कोचको टीममा को ?

काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आगामी शुक्रबारदेखि नकआउट राउण्ड सुरु हुँदैछ । ब्याटल चरण अघिल्लो साता सकिएको छ भने नकआउट राउण्डमा ३६ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्नेछन् । चारजना कोचको समूहमा ९/९ जना प्रतिस्पर्धी छानिएका छन् । कोचहरु राजेशपायल राई, राजु लामा, प्रविशा अधिकारी र प्रमोद खरेलको टीमले पूर्णता पाएको छ […]

भ्वाइस अफ नेपालको चौथो सिजन आजदेखि, शोको पूर्वसन्ध्यामा प्रिमियर

काठमाडौं । टेलिभिजन गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन-४ को ग्राण्ड प्रिमियर गरिएको छ । टीभीमा प्रसारण हुने पूर्वसन्ध्यामा वान सिनेमाज् हलमा ग्राण्ड प्रिमियर भएको हो । यो रियालिटी शो आज (शुक्रबार) राति ८ बजेदेखि हिमालय टीभीबाट प्रसारण हुँदैछ । प्रिमियरमा विज्ञापनदाता, सञ्चारकर्मी र भ्वाइसका कोचहरु उपस्थित रहे । प्रिमियरमा कोचहरु राजेशपायल राई, […]

द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन

द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाउनुभएको छ । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको […]

‘द भ्वाइस अफ नेपाल’ सिजन–४ मा दुई कोच परिवर्तन

काठमाडौँ – द भ्वाइस अफ नेपाल सिजन–४ का लागि दुई निर्णायक (कोच) परिवर्तन गरिएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो। परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी रहेका छन्। यसअघिका निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन्। गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ। सिजन–४ […]

'द भ्वाइस अफ नेपाल ४' परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी

परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी रहेका छन्। त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन्। गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ। सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोज...

द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन

द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णायकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णायक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन् । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ । सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । डिजिटल अडिसनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरू ब्लाइण्ड अडिश

‘द भ्वाइस अफ नेपाल’को चौँथो संस्करणमा किन गरियो कोच परिवर्तन?

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौँथो संस्करण घोषणासँगै कोचहरू सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमका बिच कोचहरू परिवर्तन गर्नुका साथै शोको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ। चौँथो सिजनमा नयाँ कोचको रूपमा गायक राजेशपायल राई र गायिका प्रविशा अधिकारीको इन्ट्री भएको हो। दीप श्रेष्ठ र तिर्सना…

‘द भ्वाइस अफ नेपाल’मा फर्किए दीप श्रेष्ठ

वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’का निर्माता तथा उद्घोषक सुशिल नेपालले गायक श्रेष्ठ शोमा फर्किएको जानकारी दिए । शुक्रवारको शो मार्फत श्रेष्ठ शोमा फर्किएका हुन् । श्रेष्ठ कार्यक्रममा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा गायक राजेशपायल राई  भित्