द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन

द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाउनुभएको छ । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको […]

सम्बन्धित सामग्री

अभिनेता दयाहाङ र भ्वाइस विजेता करण राईबीच सांगीतिक सहकार्य

काठमाडौं । टेलिभिजन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई र अभिनेता दयाहाङ राईबीच सांगीतिक सहकार्य भएको छ । करणको आगामी गीत ‘चंगा’मा दयाहाङ फिचर्ड भएको र उक्त गीतको छायांकन यसै साता काठमाडौंमा भएको छ । भ्वाइसको विजेता बनेपछि करणको यो पहिलो सांगीतिक प्रस्तुति हुनेछ । ‘द काइट्स’ एल्बममा संग्रहित […]

करन राईलाई भ्वाइस अफ नेपाल सिजन-४ को उपाधि

काठमाडौं: गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को उपाधि करन राईले जितेका छन्। आज भएको ग्राण्ड फिनालेमा अमेरिका बस्दै आएका करनले उपाधि जित्दै २५ लाख रुपैयाँ नगद हात पारे। फिनालेमा राजु लामाको टिमबाट करन राईसहित  प्रमोद खरेलको टिमबाट योगेश मगर, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको…

'द भ्वाइस अफ नेपाल सिजन -४' को ग्रान्ड फिनाले आज

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को फिनाले आज हुँदैछ। आज बेलुकी ७:३० बजेदेखि सुरु हुने ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीमध्ये एक जना विजेता बन्नेछ। फिनालेमा चार टिमबाट उपाधिका लागि चारजना प्रतिस्पर्धामा छन्। प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट…

‘द भ्वाइस अफ नेपाल’ सिजन–४ मा दुई कोच परिवर्तन

काठमाडौँ – द भ्वाइस अफ नेपाल सिजन–४ का लागि दुई निर्णायक (कोच) परिवर्तन गरिएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो। परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी रहेका छन्। यसअघिका निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन्। गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ। सिजन–४ […]

द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन

द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णायकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णायक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन् । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ । सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । डिजिटल अडिसनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरू ब्लाइण्ड अडिश

भ्वाइस अफ नेपाल सिजन-४ : ब्लाइन्ड अडिसन सुरु हुँदै, पर्‍यो २० हजार आवेदन

काठमाडौँ। गायन रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिँदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ । डेढ सय जनाबाट […]

भ्वाइस अफ नेपाल-४ मा २० हजार जनाको आवेदन, ब्लाइन्ड अडिसन चाँडै सुरु हुने

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ । डेढ सय […]

‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सर ‘बजाज पल्सर’ ले गर्ने भएको छ ।बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कडेलबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएका छ ।टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै ‘द भ्वाइस अफ […]

द भ्वाइस अफ नेपाल सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर अनुबन्ध

नेपालको नम्बर एक गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुबन्ध भएको छ । बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कँडेलबीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । टाइटल स्पोन्सरका रुपमा अनुबन्

भ्वाइस अफ नेपाल-४ का लागि जेठ १ सम्म डिजिटल अडिसन दिन सकिने

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ । दुई महिनादेखि सुरु भएको आवेदनमा उत्साहजनक सहभागिता रहेको जनाइएको छ । निर्देशक लक्ष्मण पौडेलले निर्धारित मितिभित्रै आवेदन दिन इच्छुकलाई आग्रह गरे । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुने […]