नवलपरासी : स्थापना भएको करिब ८० वर्षपछि नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा फार्मेसी सेवा सुरु भएको छ।
पटक पटकको अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको हो। नाफामूलकभन्दा पनि सेवामूलक भावनाले फार्मेसी सेवा सञ्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिए।
चौबिसै घण्टा र बाहिर औषधि