रूपन्देही । १३ वटा अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णयको नेकपा एमालेले विरोध गरेको छ । बुधबार मन्त्रिपरिषद् बैठकले यसअघि एमाले नेतृत्वको सरकारले वैशाखमा नियुक्ति गरेका विकास समिति पदाधिकारी हटाउने गरी कानून पास गरेको थियो । जनस्वास्थ्यको संवेदनशीलतासँग जोडिएको र स्वास्थ्यसँग सम्बन्धित अस्पताल विकास समितिहरुलाई नेतृत्वविहीन बनाउने र हतोत्साहित गराउने कदम स्वीकार्य […]