अस्पताल विकास समिति खारेज गर्ने तयारीमा सरकार - Naya Patrika
अस्पताल विकास समिति अध्यक्षको मनपरी रोक्न सरकारले समिति खारेज गर्ने तयारी थालेको छ । पदाधिकारीले सेवाका नाममा चरम आर्थिक रकम दोहन गर्न थालेपछि सरकार समिति भंग गर्ने निर्णयमा पुगेको हो...पूरा पढ्नुहोस् »
जनकपुरधाम : अञ्चल अस्पतालले प्रक्रिया पूरा नगरी नियुक्त गरेको ८३ कर्मचारी हटाउने प्रदेश २ सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालले अटेरी गरेको छ । अस्पताल विकास समिति खारेज भएपछि श्रावण यता नियुक्ति गरिएको कर्मचारी हटाउने प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अटेर गर्दै अञ्चल अस्पतालले कर्मचारी काममा लगाएको पाइएको हो ।
अञ्चल अस्पत...