विराटनगर महानगरमा एमालेबाट उपमेयरकी उम्मेदवार कार्कीद्वारा राजीनामाको कीर्ते कागजात पेश !

विराटनगर महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा कार्कीले राजिनामाको कीर्ते कागजात बुझाएर आफूविरुद्ध परेको उजुरी खारेज गराएको खुलेको छ । कोशी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको भनेर उजुरी परेपछि उपप्रमुख पदकी...