फिल्ममा डेब्यु गर्दै गरिमा

काठमाडौँ– मोडल गरिमा शर्माले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । म्युजिक भिडियोमा लोकप्रिय रहेकी गरिमाले घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लन्डन टू पेरिस’ मा काम गर्ने सम्झौता गरेकी हुन् । ‘गरिमालाई सुहाउँदो रोल भएकै कारण अनुबन्धित गरिएको हो । उनले क्यारेक्टरलाई जस्टिफाई गर्छिन्’ निर्देशक लामिछानेले भने ।  यसअघि नै यस प्रोजेक्टमा साम्राज्ञी आरएल शाह अनुबन्धित […]

सम्बन्धित सामग्री

साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे विस्तृत प्रकाश पार्छ । ट्रेलरमा साम्राज्ञी शाह र गरिमा शर्माको डेब्यु अभिनेता निश्चल खड्काले निर्वाह गरेको …

टिकटकबाट उदाएकी गरिमालाई फिल्मै फिल्म

टिकटबाट उदाएर म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी नायिका हुन् गरिमा शर्मा । अचेल उनलाई भ्याइनभ्याइ छ । गरिमालाई फिल्म अफर गर्नेहरू थुप्रै छन् ।

लण्डनबाट ‘लण्डन टू पेरिस’ को छायांकन सुरु

काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने ‘लण्डन टू पेरिस’ को छायांकन सुरु भएको छ। घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको छायांकन बेलायतको लण्डनबाट सुरु गरिएको हो। फिल्मको लागि मुहूर्त सट अभिनेत्री साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा र कविर खड्काले दिएका थिए। निश्चल र गरिमा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन्।

साम्राज्ञीको ‘लण्डन टू पेरिस’ को छायांकन सुरु

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने ‘लण्डन टू पेरिस’ को छायांकन सुरु भएको छ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको छायांकन बेलायतको लण्डनबाट सुरु गरिएको हो ।फिल्मको लागि मुहूर्त सट अभिनेत्री साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा र कविर खड्काले दिएका थिए । निश्चल र गरिमा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।ट्राभल लभ स्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायत र फ्रान्समा हुनेछ ।  एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फि

‘लण्डन टु पेरिस’मा भित्रिए निश्चल, साम्राज्ञीसँग जोडी बाँध्ने

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्माको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा दुई नायक भित्रिएका छन् । नन–एक्टर निश्चल खड्का र ‘लम्फू’बाट डेब्यु गरेका कबीर खड्का अनुबन्धित भएका हुन् । ‘धौली’ फेम्ड निर्देशक घनश्याम लामिछानेले दुई पुरुष कलाकारलाई फाइनल गरिएको बताए । विज्ञापन र मोडलिङमा काम गरिसकेका निश्चलले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स गर्नेछन् । कबीरलाई […]

चर्चित मोडल गरिमाले फिल्ममा डेब्यु गर्दै

काठमाडौं । चर्चित मोडल गरिमा शर्माले ‘लण्डन टु पेरिस’बाट फिल्म डेब्यु गर्न लागेकी छन् । मोडल शर्माले एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि हालै सम्झौता गरेकी हुन्। निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म ‘लण्डन टु पेरिस’ मा मुख्य भुमिकाको लागि मोडल शर्मा छानिएकी छन् । निर्देशक लामिछानेले भने यसअघि धौली, अग्निदहन, पञ्चेबाजा […]

फिल्ममा डेब्यु गर्दै गरिमा

म्युजिक भिडियोकी चर्चित मोडल गरिमा शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । ‘लण्डन टु पेरिस’बाट उनले फिल्म डेब्यु गर्न लागेकी हुन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि उनले हालै सम्झौता गरेकी छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । निर्देशक लामिछानेले फिल्मको मुख्य भूमिकाको लागि गरिमा छनौट भएको जानकारी दिए । ‘फिल्मको कथाअनुसार गरिमा सुहाउने देखेर फाइनल गरेका छौ’ लामिछानेले भने ।आधुनिक प्रेमकथामा निर्माण हुने यो फिल्ममा यसअघि नै अभिनेत