म्युजिक भिडियोबाट चम्केकी गरिमा फिल्ममा डेब्यु गर्दै, ‘लन्डन टु पेरिस’मा अनुबन्धित

काठमाडौं । टिकटक पछिल्लो समय बच्चादेखि वृद्धसम्म चर्चित बन्दै गएको एप हो । यही टिकटकबाट चर्चामा आएकी कलाकार हुन् गरिमा शर्मा । टिकटक र म्युजिक भिडियोहरुबाट आफ्नो अभिनयले सबैको मन जित्न सफल शर्माले अब भने नेपाली सिनेमामा डेव्यु गर्ने भएकी छन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’मा अभिनेत्री गरिमा अनुबन्धित भएकी […]

सम्बन्धित सामग्री

लन्डन टु पेरिस : साम्राज्ञीको जोडी बन्दै निश्चल

काठमाडौँ– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग डेब्यु अभिनेता निश्चल खड्काले अभिनय गर्ने भएका छन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा साम्राज्ञीको जोडी बन्दै निश्चललाई डेब्यु गराउन लागिएको हो । किस्ताबन्दीमा कलाकार सार्वजनिक गर्दै आएको निर्माण टिमले शुक्रबार निश्चल फिल्ममा अनुबन्ध भएको जानकारी गराएको हो । अस्ट्रेलियामा आफ्नो पढाइ सकेर नेपाली फिल्म […]