पुटिनले आज इरानको भ्रमण गर्दै राइसी र एर्दोगानसँग भेट गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान शिखर वार्ताका लागि आज तेहरान पुगेका छन् । यसलाई महत्वपूर्ण भ्रमणका रुपमा लिइएको छ । तेहरानमा उनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग सिरिया शान्ति शिखर सम्मेलनमा भाग लिनेछन् । युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो, […]

सम्बन्धित सामग्री

मध्यपूर्वमा चीनले अमेरिकालाई पन्छाउन सक्ला ?

गत अप्रिल ६ मा इरान र साउदी अरेबियाका विदेशमन्त्रीबीच सात वर्षपछि भेट भयो । त्यसको एक महिना अघि यी दुई देशका उच्च तहका सुरक्षा अधिकारीले भेट गर्दै दुई मुलुकबीचको तनाव कम गर्ने प्रयत्न गर्ने बताएका थिए । इरान र साउदी अरेबियाबीचको यो वार्ता मध्यपूर्वमै नभई चीनमा भएको थियो । यसअघि उनीहरुबीच वार्ता गराउन ओमान र […]

इरानका पुर्व रक्षामन्त्रीलाई फाँसी दिइयो

एजेन्सी । इरान सरकारले पुर्व उप रक्षामन्त्री अलिरेजन अकबरीलाई दोहोरो नागरिकता र जासुसी गरेको आरोपमा फाँसी दिएको छ । बेलायत र इरानको दोहोरो नागरिकता भएको र बेलायतका लागि जासुसी गरेको आरोपमा उनलाई फाँसी दिईएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फाँसी दिनुअघि अकबरीको परिवारलाई जेलमा गएर उनीसँग ‘अन्तिम भेट’ गर्न द्इिएको थियो । दोहोरो नागरिकता […]

इरान र टर्कीका समकक्षीसँग रुसी राष्ट्रपति पुटिनकाे तेहरानमा भेटवार्ता

इरान पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानमा आफ्ना इरानी र टर्की समकक्षीसँग भेटवार्ता गर्नुभएको छ । पुटिनले इरानी राष्ट्रपति इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ । साथै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग पनि भेट भएको छ । रुसी राष्ट्रपतिसँगको भेटपछि बोल्दै इरानका सर्वोच्च नेता खामेनीले तेहरान र मस्कोले आफ्नो सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै यो भेटमा रुस–युक्रेनबीच भएको युद्धका लागि पश्चिमा देश दोषी रहेको टिप्पणी गरिएको छ ...

इरान जाँदै पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने भएका छन्। पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नेछन्। भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने टर्कीका एक अधिकारीले बताए। युक्रेनमा युद्ध सुरु भएदेखि पुटिनले पूर्वसोभियत राज्यहरूमा आफ्नो अन्तर्राष्ट्रिय […]

जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता, इरानी आणविक सम्झौताबारे छलफल

२८ माघ : जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा भेटवार्ता भएको हो । सो भेटवार्ताका क्रममा उनीहरुका बीचमा इरानी आणविक सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ । सन् २०१५ मा भएको इरान आणविक सम्झौतका बारेमा उनीहरुको भेट केन्द्रित भएको इजरायलको विदेश […]

पुटिनले बुधबार मस्कोमा इरानका समकक्षी भेट्ने

मस्को, ४ माघ: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ। इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जनाएको छ। नेताहरूले “द्विपक्षीय सहयोगका मुद्दाहरूको” बारे छलफल गर्ने र सन् २०१५ को सम्झौता जसले तेहरानलाई यसको आणविक कार्यक्रममा प्रतिबन्धको विषयमा केही महत्त्वपूर्ण विषयमा […]

जापानका प्रधानमन्त्री इरान भ्रमणमा

जापानका प्रधानमन्त्री सिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गरेका छन् ।