मध्यपूर्वमा चीनले अमेरिकालाई पन्छाउन सक्ला ?

गत अप्रिल ६ मा इरान र साउदी अरेबियाका विदेशमन्त्रीबीच सात वर्षपछि भेट भयो । त्यसको एक महिना अघि यी दुई देशका उच्च तहका सुरक्षा अधिकारीले भेट गर्दै दुई मुलुकबीचको तनाव कम गर्ने प्रयत्न गर्ने बताएका थिए । इरान र साउदी अरेबियाबीचको यो वार्ता मध्यपूर्वमै नभई चीनमा भएको थियो । यसअघि उनीहरुबीच वार्ता गराउन ओमान र […]