एजेन्सी । इरान सरकारले पुर्व उप रक्षामन्त्री अलिरेजन अकबरीलाई दोहोरो नागरिकता र जासुसी गरेको आरोपमा फाँसी दिएको छ । बेलायत र इरानको दोहोरो नागरिकता भएको र बेलायतका लागि जासुसी गरेको आरोपमा उनलाई फाँसी दिईएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फाँसी दिनुअघि अकबरीको परिवारलाई जेलमा गएर उनीसँग ‘अन्तिम भेट’ गर्न द्इिएको थियो । दोहोरो नागरिकता […]