१६ चैत, काठमाडौं । विश्वभरि नै अहिले फाइभजीको योजना निर्माण, लाइसेन्स प्राप्ति, नेटवर्क डिप्लोयमेन्ट, ट्रायल र लञ्चमा लगानी हुँदैछ । करिब सय देशमा कुनै न कुनै रुपमा फाइभजी चलिसक्यो । नेपालमा भने सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइभजी परीक्षणको अनुमति पाएको १६ महिना बितिसक्दा पनि अलमल छ । २०७८ मंसिरमा अनुमति पाएको नेपाल टेलिकमले अझै फाइभजी […]