भारतमा फाइभजी सेवा सुरू भएको छ । छैटौं इन्डिया मोबाइल कंग्रेस २०२२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फाइजी सेवा सार्वजनिक गरेका हुन् ।
फाइभजी सार्वजनिक गर्दै मोदीले २१ औं शताब्दीको भारतका लागि ऐतिहासिक दिन भएको बताए । भारतको टेलिकम कम्पनी एयरटेलले शनिबारबाट फाइभजी सेवा सुरू गरेको छ । दिल्ली, मुम्बई, वरानसी, बैंगलोर, हैदराबाद, चेन्नई, सिलगुरी लगायतका ८ शहरमा फाइजी...