काठमाडौं : भारतमा 'फाइभजी' सेवा सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार फाइभजी सेवाको उद्घाटन गरेका हुन्। उनले भारतमा हाइ स्पीड इन्टरनेटको पहुँच पुगेको बताउँदै सबै भारतीयलाई इन्टरनेट सेवा पुर्याउने उद्देश्य लिएको बताए।
मोदीले यो प्रविधिको प्रयोग फोन गर्न वा भिडियो हेर्नका लागि मात्रै नगर्न आग्रह गर्दै यसबाट नयाँ क्रान्ति…