निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने जनप्रतिनिधिको विवरण सार्वजनिक गरेको छ । खर्च विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको आयोगले जनाएको छ ।आयोगले सार्वजनिक गरेको खर्च विवरण नबुझाउनेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल पनि छन् ।यस्तै […]