राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संसद विघटन भइसकेको अवस्थामा ताजा जनादेशमा जानु लोकतन्त्रको हितमा रहेको बताएका छन् ।मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले केपी ओलीलाई हटाएर फेरि सांसद किनबेच र अपवित्र गठबन्धन गर्नुभन्दा ताजा जनादेशमा जानु ठीक हुने जनाएका छन् ।उनले लेखेका छन्, ‘क...