नेपालले टस जित्यो, ओमानसँगको खेलमा पहिले ब्याटिङ गर्दै

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगको खेलमा टस जितेको छ ।  टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिले सवार ४ मा ओमानको अल अमिरात क्रिकेट मैदानमा यी दुईबीचको खेल सुरु हुनेछ ।  नेपालले आजको खेलमा हिजो अमेरिकासँगको खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । हिजो अमेरिकालाई हराएको नेपाल आजको खेलमा उच्च मनोबलका साथ प्रस्तुत हुनेछ ।  लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर छैटौँ स्थानमा छ । ओ...

सम्बन्धित सामग्री

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । पछिल्लो खेलमा ६ विकेटको जित दर्ता गरेको नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा हुनेछ । नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अनिल शाह टोलीमा आउँदा […] The post नेपालले टस जित्यो first appeared on हाम्रो खेलकुद.

माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ, १ फागुन । एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् । यससँगै माल्दिभ्सले अब पहिला फिल्डिङ गर्नेछ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको […]

नेपालले टस जित्यो, पुजाको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा हङकङविरुद्ध टस जितेको छ । मलेसियाको बायोमास ओभलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । नेपालले आजको खेलमा युवा अलराउन्डर पुजा महतोलाई डेब्यू दिएको छ । उनी तीव्र गतिसँगै शीर्षक्रममा ब्याटिङ गर्ने गर्दछिन् । भारतको दिल्लीमा […] The post नेपालले टस जित्यो, पुजाको डेब्यू first appeared on हाम्रो खेलकुद.

नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चौथो महिला टि२० आई खेलमा मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले तेस्रो खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर आश्मिना कर्माचार्यको स्थानमा अप्सरी बेगमलाई मौका दिएकोछ। नेपालले आजपनि […] The post नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन first appeared on Hamro Khelkud.

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालले ओन्टारियो क्रिकेट क्लबसँग टि२० अभ्यास खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । किंग सिटीमा मेपल लिफ मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो । यो […]

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा ओन्टारियो क्लबसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । क्यानाडाको किंग सिटीमा रहेको मेपल लिफ मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेल नेपाली समय अनुसार ८ ः४५ मा सुरु हुनुपर्ने हो । तर वर्षाको कारण प्रभावित […]

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा भुटानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । युकेएम एसडी क्रिकेट ओभल बांगीमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । समूह बी मा रहेको नेपाल कमजोर भुटानमाथि सानदार जितका साथ विजयी सुरुवात गर्ने सोचका साथ मैदान उत्रने छ । भुटानविरुद्ध फराकिलो […]

नेपालले टस जित्यो : जिम्बाब्वे ‘ए’ ले पहिला ब्याटिङ गर्दै

काठमाण्डाै -  नेपालले जिम्बाब्वे ‘ए’ सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेको छ । कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेपछि जिम्बाब्वे ‘ए’ टोलीले ब्याटिङ गर्दैछ । नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र आदिल अन्सारीलाई बेन्चमा राखिएको छ भने सुनिल धमला र विनोद भण्डारीलाई आजको खेलमा मौका दिइएको छ। हिजो भएको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । जिम्बाब्वेले आज पनि जितेमा तीन एक दिवसीयको श्रृङ्खला जित्नेछ । यसअघि भए...

नेपालले टस जित्यो : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पपुवा न्युगिनीलाई सुरुआतमा बलिङको निम्तो दिएको छ । लामिछानेको कप्तानीमा रहेको नेपाल शनिबार पपुवा न्युगिनीलाई हराउँदै सिरिज जोगाउन चाहन्छ […]

ओमानविरुद्ध नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमामा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । अमेरिकासँग टोलीलाई निरन्तरता दिएको छ । […]