नेपालले टस जित्यो : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पपुवा न्युगिनीलाई सुरुआतमा बलिङको निम्तो दिएको छ । लामिछानेको कप्तानीमा रहेको नेपाल शनिबार पपुवा न्युगिनीलाई हराउँदै सिरिज जोगाउन चाहन्छ […]