इटहरी खानेपानी : अदालतले दिएन चुनाव रोक्ने अनुमति

इटहरी खानेपानी उपभोक्ता संस्थाको तोकिएको निर्वाचन रोक्नुपरेको मुद्दामा अदालतले आदेश दिन इन्कार गरेको छ ।

सम्बन्धित सामग्री

विशेष अदालतले बयानमा बोलायो मेलम्चीका पूर्वठेकेदार र परामर्शदाता

१२ चैत, काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालियन कम्पनी सीएमसी रेभेना र परामर्शदाता इप्टिसालाई बयानका लागि बोलाएको छ । बाटोको हदम्यादबाहेक १५ दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन कम्पनीका प्रतिनिधिहरुलाई बोलाएको हो । गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबी गर्दै खानेपानी मन्त्रालयका तत्कालीन ३ […]

रामेछापका इञ्जिनियरलाई तीन वर्ष कैद, प्लम्बरलाई डेढ वर्ष कैद सजाय

विशेष अदालतले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै दुईजनालाई सजाय सुनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका तत्कालीन इञ्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई कैद तथा...

खानेपानी संस्थानको बुटवल शाखाका प्रमुख साह भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर

खानेपानी संस्थानको बुटवल शाखा कार्यालय प्रमुख सन्तोष साह भ्रष्टाचारका दुईवटा मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले अन्य दुई मुद्दामा भने उनलाई सफाइ दिएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल...

उपसचिव शाक्य भ्रष्टाचार मुद्दामा दोषी ठहर

२९ भदौ, काठमाडौं । खानेपानी विभागका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्य गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु यमुना भट्टराई र खुसी प्रसाद […]

खानेपानी विभागका शाक्यलाई एक वर्षको कैद सजाय

काठमाडौं : गैरकानूनी सम्पत्ति आर्जनमा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्य दोषी ठहरिएका छन्।विशेष अदालतले उनलाई मुद्दा दायर भएको तीन वर्षपछि आज दोषी ठहर गर्दै सजाय सुनाएको हो। विशेषका न्यायाधीशद्वय खुसीकुमार थारू र यमुना भट्टराईको संयुक्त इजलासले उनलाई एक वर्षको कैद सजाय सुनाएको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।उनका अनुसार इजलासले २ करोड ४२ लाख ६३ हजार रुपैयाँ बिगो असुल हुन र सोही रकम बराबर जरिवानासमेत हुने फैसला सुनाएको छ।२०७७ असारमा अख्तियार दुरु

खानेपानीका सिडिइ उपाध्यायलाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सफाइ

विशेष अदालतले खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) पूर्णप्रसाद उपाध्यायलाई सफाइ दिएको छ । विभागको क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगन्जमा कार्यरत उपाध्यायसँगै उनकी श्रीमती दूर्गा खनाल रिमाल...

दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चले दियो अन्तरिम आदेश

गलेश्वर- खानेपानीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साविककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। म्याग्दीको बेनी नगरपालिका- १ रत्नचौर र बागलुङको बागलुङ नगरपालिका- ४ उपल्लाचौरका बासिन्दामा पानीको मूल प्रयोगको विषयलाई लिएर दुई महिनाअघिदेखि विवाद उत्पन्न भएको थियो। विवादपछि म्याग्दीको रत्नेचौरवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। वर्षौँदेखि उपभोग […]

मेलम्चीमा फसेका दुई वाणिज्य बैंकको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता

काठमाडौं, भदौ ८ । अदालतको आदेशले मेलम्ची खानेपानी आयोजनाको ठेकदार कम्पनीका कारण दुई वाणिज्य बैंकको फसेको १ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता भएको छ । चिनको हानन प्रदेशको उच्च अदालतले बैंक ग्यारेन्टी बापतको रकम फिर्ता गर्न आदेशसहितको फैसला गरेपछि सो रकम फिर्ता भएको हो । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे १५ ब्युरोका […]

दुई बैंकले जिते मेलम्ची खानेपानी आयोजनाको मुद्दा

काठमाडौं, २० साउन । मेलम्ची खानेपानी आयोजनाको बैंक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ । ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाईना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्नुपर्ने छ । […]