गोरखा – नेपालमै पहिलो पटक गोरखामा बनाइएको क्यान्टिलिभर पुलमा पहिरोले क्षति पुर्याएको छ ।
गोरखाको चुमनुब्री गाउँपालीका ४ को सर्दी भिरमा पहरा खोपेर पुल बनाइएको थियो । स्यार खोलाको बाढीले किनारमा कटान गरेर पदमार्ग बगाएपछि भिर खोपेर क्यान्टिलिभर पुल बनाइएको हो ।
डेढ वर्षअघि बनाइएको पुलका विभिन्न भाग...