यी हुन् कोभिड-१९ उच्च संक्रमित नौ देश

हाल कोरोना भाइरस संक्रमण विश्वभर फैलिरहेको छ।

सम्बन्धित सामग्री

फिलिपिन्समा कोभिड-१९ बाट शनिबार मात्रै २६ जनाको मृत्यु

फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । सो विभागकाअनुसार शनिबार यहाँ कोभिडबाट पाँच सय ९१ जना सङ्क्रमित भएका पनि बताइएको छ । यो समेत […]

कोभिड–१९ महामारीको समयमा जापानको आत्महत्या दरमा वृद्धि

विश्वमा सबैभन्दा बढी आत्महत्या गरिने देश जापानमा कोभिड–१९ महामारीको समयमा आत्महत्या दरमा अरु वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको …

कोभिड–१९ सङ्क्रमणबाट सबै भन्दा बढी प्रभावित यी नौ देश

बेइजिङ । कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो । जसअनुसारः विश्व –    ५५४,९७४,७४१ देश             सङ्क्रमितको सङ्ख्या अमेरिका            ८८,५७२,८०७ भारत        […]

विश्वभर पुष्टि भएका कोभिड-१९ सङ्क्रमणको देशगत पछिल्लो विवरण

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एन्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ । विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।देश सङ्क्रमितको सङ्ख्याअमेरिका -८७,८३८,६२३भारत- ४३,५०२,४२९ब्राजिल -३२,४७१,८४७फ्रान्स -३१,४१०,३८३जर्मनी -२८,३९२,६३०बेलायत -२२,९४१,३६०इटाली -१८, ६९५,९५४दक्षिण कोरिया- १८,३८९, ६११रुस- १८,१६७, ६०३

कोभिड-१९ उच्च सङ्क्रमित नौ देशको सुची

१७ फागुन: जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले मार्च १ मा प्रकाशित कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।-सिन्ह्वा देश                                संख्या विश्व                    […]

यस्तो छ कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार-     देश         सङ्क्रमित सङ्ख्या अमेरिका     ४५,३०१,०९२    भारत     ३४, १४३,२३६    ब्राजिल    २१,६९७,३४१    बेलायत    ८,६८१,७९५    रूस       ८,०४१,५८१    टर्की  ...

असफल वैश्विक स्वास्थ्य प्रणाली र कोभिड-१९

कोभिड–१९ लाई विश्व स्वास्थ्यको साझा समस्या मान्दैगर्दा यसको समाधानमा विश्व समुदायले साझा प्रयास गरेन । शक्तिशाली राष्ट्रहरूले खोप र अन्य उपचारका सम्बन्धमा आफ्नो स्वार्थलाई मात्रै ध्यान दिँदा अन्य देश र...

अर्जेन्टिनामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

अर्जेन्टिनामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। यससँगै ल्याटिन अमेरिकी राष्ट्रहरुमा १ लाख भन्‍दा बढी संक्रमितको मृत्यु हुने देशमा अर्जेन्टिना पाँचौ देश हो। अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयका अनुसार बुधवारमात्रै ६१४ जनाको मृत्यु भएको जनाएको छ। हालसम्म अर्जेन्टिनामा १ लाख २५० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।…