अप्रिल १७, विधानसभा निर्वाचनको अगाडि, मास्क नलगाएका प्रधानमन्त्री नरेन्द्र मोदी उत्साही समर्थकहरुको भीडमा उत्साही हुँदै बोलिरहेका थिए- मैले कुनै र्यालीमा यती ठूलो जमात देखेको थिइन्।
उनको देश मानवीय संकटसँग जुधिरहेको थियो। त्यस दिन भारतमा दुई लाख ६१ हजार बढी नयाँ कोभिड-१९ का संक्रमित पहिचान भएका थिए। त्यतिवेला सम्म भारतको त्यो…