पोखरा- हरेक बर्खायाममा फेवाताल जलकुम्भीले ढपक्कै ढाकिन्छ। भारी वर्षा हुनासाथ माथिल्लो तटीय क्षेत्रको जलकुम्भी बगाएर ल्याउँदा तल्लो क्षेत्र कुरूप हुन्छ। भर्खर ट्रेकिङ गाइड तालिम लिएका युवायुवतीले शनिबार फेवाताललाई कुरूप बनाएको जलकुम्भी झार निकालेका छन्। ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अगुवाइमा फेवाताल सरसफाइ गरिएको हो। टान गण्डकीले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) […]