काठमाडौं । व्यक्तिको समग्र व्यक्तित्वमा उसको उचाइले पनि महत्वपूर्ण भूमिका हुन्छ । अग्लो कद र त्यसअनुसारको तौलले व्यक्तित्व नै आकर्षक देखिने मान्यता छ । तर उचाइ वा तौल व्यक्तिले आफूले इच्छाएअनुसार बनाउन सकिने कुरा होइन । शरीरको वजन केही हदसम्म आफूले चाहेअनुसार बनाउन सकिएला तर उचाइको हकमा त्यो हुँदैन । उचाइ निश्चित उमेरसम्म मात्रै बढ्छ […]
भारतको गुजरात राज्यको मोरबीस्थित झोलुङ्गे पुल भत्किएको घटनाको विषयमा अदालतमा सुनुवाइ सुरु भएको छ । यस क्रममा पुल मर्मतका क्रममा भएका भ्रष्टाचारका केही नयाँ तथ्य बाहिर आएको छ । सहरको पहिचान मानिने उक्त झोलुङ्गे पुल मर्मतसम्भारपछि सर्वसाधारणका लागि केही दिनअघि खुलाइएको थियो ।पर्यटकले खचाखच भरिएको यो पुल अक्टोबर ३० मा भत्कियो । यस भयानक दुर्घटनामा हालसम्म १४० बढीको मृत्यु भइसकेको छ । माच्छु खोलामाथिको यो पुल स्थानीय बासिन्दाका लागि आकर्षक पर्यटकीय गन्तव्य थियो । त्यस दिन नदीमा छठ पुजा हेर
अहिले आफ्नो शरीरलाई आकर्षक देखाउन जिम सेन्टर धाउने युवा जमात बढ्दो छ । अधिकांशले जिम सेन्टर वा घरमै बसेर पनि नियमित व्यायाम गरेर आफ्नो सुगठित शरीर बनाउन चाहन्छन् ।
जिम सेन्टरमा धेरै तौल...
शरीरलाई आकर्षक देखाउन जिम सेन्टर जानेहरूको संख्या बढ्दो छ । जिममा गएर बढी तौल उचालेर मात्रै शरीरमा ‘सिक्स प्याक’ देखा पर्छ भन्ने भ्रम धेरैमा हुन्छन् । तर, जिम सेन्टर जानुअघि हामी आफ्नो...
एजेन्सी । अमेरिकाको न्यूयोर्कमा भइरहेको हलीउड फेशनको सबैभन्दा ठूलो कार्यक्रम ‘मेट गाला २०२२’ मा सम्पूर्ण कलाकारहरू उपस्थित भएका छन् । सेलीब्रेटीहरु एक से एक आकर्षक पहिरनमा देखिएका छन् । ती मध्ये किम कर्दासियन पनि मेट गाला २०२२ मा प्रेमीसँग उपस्थित भइन् । यो पटक उनको ग्ल्यामरको भन्दा पनि शरीरको तौल कम गरेको विषयमा चर्चा भैरहेको […]
अभिनेत्री आँचल शर्मा अचेल निकै बदलिएकी छन् । पहिले भन्दा अहिले उनको लवाईदेखि बिचारमा समेत भिन्नता देख्न सकिन्छ । पछिल्लो समय उनी पहिले भन्दा झन् आकर्षक समेत देखिन थालेकी छन् । त्यसको कारण विवाहको केही समयपछि गरिएको प्लास्टिक सर्जरी पनि हुनसक्छ । तर विवाहपछि उनी धेरै समझदार बन्दै गएको अनुभव गर्न थालिएको छ । कुनै बेला तौल बढेको कारण हैरानमा परेकी उनको अहिले धेरै फिट देख्न सकिन्छ । उनी खानपानमा विशेष ध्यान दिन थालेको उनका आफन्तले बताउँदै आएका छन् । ब्यबहार मात्र कहाँ हो र उनको अचेल पहिरनक
तौल घटाउनु वा शरीरको तौल घटाउनुका धेरै फाइदाहरू छन् । यसले तपाईलाई अझ आकर्षक मात्र बनाउँदैन, तपाईको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमतामा पनि सुधार गर्दछ ।
यद्यपि, धेरै मानिसहरूका लागि सही वजन पाउन गाह्रो हुन्छ । यसको पछाडिको सबैभन्दा ठूलो कारण भनेको सही आहार तालिका नबनाउनु हो ।
यद्यपि, वजन कम गर्ने सही तरिका के हो भन्नेबारे विभिन्न विचारहरू हुनेछन् । जबकि सही आहारबाट पनि सही तौल पाउन सकिन्छ ।
के खाँदै हुनुहुन्छ र कसरी खाइरहनुभएको छ भन्ने कुराको पूर्ण ख्याल राख्नुभयो भने तौल घटाउने आ...
कास्की : गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन्।पोखरा रङ्गशालास्थित बहुउद्देसीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’ तर्फ १२८ केजी, ‘बेन्च प्रेस’मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाएकी थिइन्।उनले उपाधिसँगै नगद रु ८० हजार र रु ५० हजार पर्ने आकर्षक वेल्ट पुरस्कार पाएकी छन्। नेहा ६० केजी तौल मुनीको समूहमा समेत प्रथम स्थान
मोटो शरीरलाई राम्रो र आकर्षक देखाउनका लागि तौल कम कसरी गर्नेहोला भनेर धेरैले सोचिरहेका हुन्छन् । तर कतिपयसँग कसरत गर्ने फुर्सद हुँदैन ।
तर डाक्टरहरूले कसरत नगरेपनि तौल घटाउन सकिनेबारे केही उपायहरू दिएका छन् ।
कडा परिश्रम गर्ने मानिसहरूलाई औसत २२ सय क्यालोरी दैनिक चाहिने गर्छ । तर यदि तपाईं कठीन परिश्रम गर्नुहुन्न र तौल बढी छ भने तपाईंले आफ्नो क्यालोरीलाई औसत १२ सयमा झार्नुपर्ने हुन्छ ।
तपाईंलाई सेतो चामलको भात मन पर्छ भने पनि आजैबाट चामल खान छोड्नुहोस् । बरू सक्नुहुन्छ भने ब्राउन राइस खान सक्नुहुन्छ । ब्राउन राइस...
अहिले मोटोपन हरेकको समस्या बन्दै गएको छ । यसले शरीर भद्दा हुने मात्र होइन, रोगहरुलाई पनि जन्म दिन्छ । त्यही कारण मोटोपन नियन्त्रण गर्नैपर्ने चुनौती सबैलाई छ । मोटोपन वा तौल नियन्त्रण गरेर सुडौल एवं आकर्षक शरीर बनाउने चक्करमा कति जिम धाइरहेका छन्, कतिले खानामा कटौती पनि गरिरहेका छन् । कतिले औषधीको साहारा लिएका छन् […]