अभिनेत्री आँचल शर्मा अचेल निकै बदलिएकी छन् । पहिले भन्दा अहिले उनको लवाईदेखि बिचारमा समेत भिन्नता देख्न सकिन्छ । पछिल्लो समय उनी पहिले भन्दा झन् आकर्षक समेत देखिन थालेकी छन् । त्यसको कारण विवाहको केही समयपछि गरिएको प्लास्टिक सर्जरी पनि हुनसक्छ । तर विवाहपछि उनी धेरै समझदार बन्दै गएको अनुभव गर्न थालिएको छ । कुनै बेला तौल बढेको कारण हैरानमा परेकी उनको अहिले धेरै फिट देख्न सकिन्छ । उनी खानपानमा विशेष ध्यान दिन थालेको उनका आफन्तले बताउँदै आएका छन् । ब्यबहार मात्र कहाँ हो र उनको अचेल पहिरनक