सांसदको जिद्दीका कारण पालिकाले पाएनन् ससर्तको बजेट

आर्थिक वर्ष समाप्त हुन अब झन्डै अढाई महिना मात्र बाँकी रहे पनि प्रदेश सरकारले स्थानीय तह (पालिका) हरूलाई दिने ससर्त बजेट अझै पठाउन सकेको छैन । चालू आवमा प्रदेश २ सरकारले...

सम्बन्धित सामग्री

राजनीतिको आडमा अपराध ! सत्ता दाहिने हुँदा यसरी जोगिन्छन् 'ठूला माछा'

काठमाडौं: नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको पद  मंगलवार निलम्बन भयो। २०७२ भदौमा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोग छ कोइरीमाथि। प्रतिनिधि सभामा एमालेबाट टिकट मात्रै पाएनन् अभियुक्त कोइरीले, महोत्तरी-१ बाट चुनाव नै जिते। माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गरेर सांसदको शपथ लिए उनले। शपथ लिएकै दिन साँझ…

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत

कैलाली- सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत गुमाएका छन् । ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि गरेको प्रस्तावको पक्षमा एमालेका १०, माओवादी केन्द्रका १० र राप्रपाका एक गरी २१ जनाले मात्र मतदान गरे । विश्वासको मत प्राप्त गर्न २७ जना सांसदको समर्थन आवश्यक पर्छ । यो संग...

कांग्रेसको ‘विश्वासको मत’ले प्रचण्डलाई कति सहज ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबै राष्ट्रिय पार्टीले विश्वासको मत दिने भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सात दल र स्वतन्त्र

गगनले किन पाएनन् आफ्नै समूहका सांसदको मत

काठमाडौं। कांग्रेसका महामन्त्री गगन थापा संसदीय दल नेताको चुनावमा पराजित भएका छन्। थापाले २५ मत मात्रै पाएर पराजित भएपछि उनले आफ्नै समूहका सांसदहरूको समेत मत नपाएको भन्दै संस्थापन इतर समूहमा हल्लीखल्ली भएको छ । संस्थापन समूहमा ५८ र संस्थापन इतर समूहमा ३१ सांसद थिए ।

कांग्रेसमा यथास्थितिवादको अट्टहास, मुर्झायो देशमा परिवर्तनको आश

क्रस भोटिङ देउवा पक्षबाट होइन कि गगन पक्षबाट भयो । उनले आफ्नै गुटका सबै सांसदको विश्वास पाएनन् । उनकै गुटका केही सांसदले बुढो रुख रोजेको मत परिणामबाट देखिन्छ ।

शेखर-गगन पक्षका सांसदको मत देउवालाई

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा शेखर–गगन पक्षका सांसदले नै देउवालाई मत दिएका छन् । आज (बुधबार) बिहान भएको उक्त दलको निर्वाचनमा शेखर–गगन पक्षका सांसदले नै देउवालाई मत दिएका हुन् । पार्टीको महामन्त्रीसमेत रहेका गगनकुमार थापाले आफ्नै पक्षका सांसदहरूको समेत मत पाएनन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो […]

गगनले पाएनन् आफ्नै समूहका सांसदको मत !

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ […]

चिया मजदुरलाई प्रदेश सांसदको आश्वासन, तपाईँहरूको मुद्दामा म सँगै छु

इलाम :  जब निर्वाचनको मिति नजिकिन्छ इलामबाट प्रतिनिधित्व गरेका उम्मेदवारहरू चिया बगानमा मजदुर भेट्न पुग्छन्। भोट बैंकमा रूपमा रहेका सरकारी चिया बगानका मजदुरलाई मिठो सपना देखाउँछन् र जितेर गएपछि उनीहरूको मुद्दाको चासोसम्म राख्दैनन्। चिया मजदुर धेरै राजनीतिक परिर्वतनका  लागि निर्णायक बने तर कहिले पनि परिवर्तनको महसुस गर्न पाएनन्।हरेक पटक चुनावमा नेताहरूले आश्वासन बाँडे। जितेर गएपछि आश्वासनमै सीमित रहयो। विगत २०४८ साल यता इलाम–१ बाट विजयी भएका संघीय र प्रदेशका  उम्मेदवारका लागि

मुख्यमन्त्री गुरुङले प्रदेशसभामा पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ प्रदेशसभाबाट विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको आजको बैठकमा विश्वासको मत लिने क्रममा उनले जम्मा २७ मात्र मत पाए । यो उनको पार्टी नेकपा एमालेका मात्रै सांसदको संख्या हो ।