कांग्रेसमा यथास्थितिवादको अट्टहास, मुर्झायो देशमा परिवर्तनको आश

क्रस भोटिङ देउवा पक्षबाट होइन कि गगन पक्षबाट भयो । उनले आफ्नै गुटका सबै सांसदको विश्वास पाएनन् । उनकै गुटका केही सांसदले बुढो रुख रोजेको मत परिणामबाट देखिन्छ ।