नेवारी भोजनको पारखी हुनुहुन्छ ? ‘भुटु’ पुग्नैपर्छ

काठमाडौं । नेवारी भोजनको पारखी हुनुहुन्छ भने ‘भुटु’ त पुग्नैपर्छ । तिक्खर बफ छोयला, कचेला, भुटन, फोक्सो फ्राइ, जिब्रो फ्राइ, सुकुटी अनि धनियाँ र गोलभेंडाको अचार । त्यसमा चिउरा थपेपछि अरु के चाहियो ? परम्परागत नेवारी मासुको यो थालीले आगन्तुकलाई तृप्त तुल्याउँछ । नेवारी मिट प्लाटर अर्थात् मासुको थाली मात्र होइन, अरु थुप्रै नेवारी स्वाद […]

सम्बन्धित सामग्री

खाँदबारीमा नेवारी फुड फेस्टिबल [तस्बिरहरू]

पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा नयाँ वर्षको अवसरमा नेवारी फुडफेस्टिबल आयोजना भएको छ। नेवारी संस्कृतिको प्रवर्द्धन र आन्तरिक पर्यटनलाई मध्यनजर गर्दै नेवाः मिसाः दबु खाँदबारी नगरकमिटिको आयोजनामा एकदिने फुडफेस्टिबल बुधबार...

नेवारी व्यञ्जनको पारखी हुनुहुन्छ ? यी हुन् काठमाडौंका नामी ७ रेस्टुरेन्ट

काठमाडौं । समयबजी, बारा, छोयला, कचिला, योमरी । यी नेवारी व्यञ्जनले खानाका पारखीलाई हरदम लोभ्याइरहन्छ । त्यसैले त सहरमा यस्ता व्यञ्जन खोजी खोजी खानेहरुको व्यापक घुइँचो हुन्छ । काठमाडौंका रैथाने हुन् वा आगन्तुक, नेवारी व्यञ्जन नचाख्ने सायदै भेटिएला । किनभने यो सहरसँग नेवारी व्यञ्जनको अभिन्न नाता छ । तपाईं जुनसुकै चोक-गल्ली चहार्नुहोस् नेवारी रेस्टुरेन्ट भेट्नुहुनेछ […]

नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन्। ज्यापु संस्कृति विकास कोषले बिहीवार गरेको १९औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताएका हुन्। उनले नेवारी संस्कृति…

काठमाडौंका नेवारबारे वालेन्द्र साहको सही बुझाई र विशिष्ट नेवारी संस्कृति

वालेन्द्र साहले एउटा अन्तर्वार्तामा नेवारहरूको बारेमा कुरा गरेका छन्। आखिर उनले भने जस्तै नेवारहरू कुनै जातका होइनन्। नेवार भनेको नेवारी भाषाबाट छुट्टिएको हो। जो–जसले नेवारी बोल्न जाने उही नेवार भएका हुन्। उनले नेवारी गीत पनि गाएर देखाए। उनलाई सोधिएको थियो– तराईको एउटा उमेदवारले काठमाडौ शहरको निर्र्वाचन कसरी जित्न सक्छ ? निर्वाचनमा जित र हार त […]

नेवारी परिकारको आकर्षण

प्राचीन कालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरीथरीका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका […]

तस्बिरमा बचेका उपत्यकाका नेवारी बस्ती

काठमाडौँ । बढ्दो सहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिँदै गएका छन् । यस्तै वि.सं. २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाडौँ उपत्यका अर्थात् नेवार यी दुवै पर्याय र परिपूरक हुन् । नेपालको इतिहासमा नेवारहरुको योगदान अतुलनीय छ । ऐतिहासिक पुरातात्त्विक महत्त्वको काठमाडौँ उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले […]

दुई बुहारीको भान्छाघर, जहाँ पाक्छन् नेवारी परिकार

काठमाडौँ : वसन्तपुरको फराकिलो आँगनबाट कुमारीघरतिर लागेपछि देखिन्छ लाखें रेष्टुरेन्ट। लाखें पस्ने सानो गल्लीभित्रै छ बिहार। अनि वरपर छन् नेवारी परम्परागत घरहरु। यिनै घरमध्ये एउटाको भुइँतल्लामा १२ नबज्दै आइपुग्छन्, अन्जना र कमला शाक्य। हातभरि हुन्छ भान्छालाई चाहिने सबै सरसामानका झोला। अनि १२ बजेदेखि जुट्छन् नेवारी परिकार बनाउन। 'भम्चा भुतू' अन्जना…

नेवारी मौलिक, लोक र दुर्लभ परिकार च्वःहि कसरी बन्छ ?

सुक्ष्म खाना दीर्घ जीवन अर्थात् किस्ता–किस्ताको खाना नै स्वास्थ्यवद्र्धक मानिन्छ । नेवारी पाककलाको आफ्नै पहिचान छ । नेवारी पकवानको इतिहास पनि पुरानो छ । नेवारहरू खानाका निकै सौखिन पनि हुन्छन् । सयौं नेवारी परिकारमध्ये च्वःहि पनि एक दुर्लभ खानामा पर्छ र स्वास्थ्यका हिसाबले पनि राम्रो मानिएको छ । च्वःहि राँगाको रगतमा मिसिएको सेतो रगतलाई हाडेमासीमा मिसाएर पकाउने लोकप्रिय परिकार हो । यो परिकार बच्चादेखि बूढापाकालाई निकै मन पर्छ । च्वःहि बनाउन चाहिने सामग्रीः राँगाको रक्तको सेतोभाग (स्वेत रक्त) १ लिटर, तोरीको ते...

नेवारी स्वाद पस्कदै ज्वःजलपा नेवारी किचन

पोखरामा बिरलै पाइने यो घर पोखरा महानगरपालिका–३ तेर्सापट्टीमा रहेको ज्वःजलपा नेवारी किचन हो। यहाँ पुग्दा जोकसैलाई नेवार गाउँको कुनै नेवार घरमा पुगेको झल्को लाग्छ। जसले संस्कार र संस्कृतिको अनुभूति त दिलाउँछ नै, त्यहाँ राखिएका नेवारी परम्परागत डिजाईन र संस्...

नेवारी भाषा नजान्दा विद्यार्थी फेल !

नेवारी भाषा नजान्दा काठमाडौंका विद्यालयले विद्यार्थीलाई फेल गर्न थालेको पाइएको छ । नेवारी भाषा (नेपाल भाषा) नजानेको भन्दै साना बालबालिकाहरूलाई फेल गर्न थालिएको हो । नयाँ बानेश्वरस्थित इपीएस स्कुलले जारी गरेको मार्कसिटमा कक्षा २ मा पढ्ने विद्यार्थीले नेवारी भाषा नजानेको भन्दै फेल भएको रिजल्ट दिएको छ । स्कुलले दिएको रिजल्टमा अन्य सबै विषयमा ए प्लस र ए आएका विद्यार्थीलाई नेपाल भाषाको आन्तरिक मूल्यांकनमा शून्य अंक दिइएको छ । जसको कारण ती विद्यार्थीले ‘इ’ ग्रेड पाएका छन् । तर, विद्या