काठमाडौं : नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन्।
ज्यापु संस्कृति विकास कोषले बिहीवार गरेको १९औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताएका हुन्। उनले नेवारी संस्कृति…