खोटाङ : १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा खोटाङमा एक पुरुषलाई ५ वर्ष कैद फैसला भएको छ। बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका ५६ वर्षीय इबे बिश्वकर्मालाई जिल्ला अदालत खोटाङले कैद फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश किशोर घिमिरेको एकल इजलासले बिश्वकर्मालाई सोमबार सो कैद सजा...