प्रहरीले खोजेर बुझायो दुई सय ५२ मोटरसाइकल

नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा फेला पारी धनीलाई हस्तान्तरण गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ ओटा सवारी …

सम्बन्धित सामग्री

कर प्रणाली सुधार समितिले बुझायो प्रतिवेदन

काठमाडौं – कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले अर्थमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको छ । ६ महिना लगाएर तयार गरिएको २ सय ५८ पृष्ठ र १ सय ४० अनुसूची समेटिएको प्रतिवेदन अर्थमन्त्री समक्ष पेस गरिएको हो । प्रतिवेदनले राजस्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्त सबलीकरण हुने विश्वास लिएको छ । प्रतिवेदनमा […]

सशस्त्र प्रहरीले भन्सारमा बुझायो २४ करोडको समान

वीरगञ्ज – सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरीको टोलीले आर्थिक वर्ष २०७९/८० को साउनदेखि असार मसान्तसम्म वीरगञ्जसहित पर्साको विभिन्न नाकाबाट रु २४ करोड २८ लाख ८० हजार नौ सय ३१ मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारबाहीका […]

मधेसी आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

जनकपुरधाम : मधेशी आयोगले १४९ वटा जात र मुस्लिम थारुलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २ हजार २ सय भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको छ।आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेशी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृति माथि हुने अतिक्रमण र

मिटरब्याजी नियन्त्रण कार्यदलले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन

काठमाण्डाै - मिटरब्याजी अपराधी नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन पेस गरेको छ । गृहमन्त्री खाणलाई कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा २ हजार २ सय ८९ उजुरी परेको उल्लेख गरिएको छ । ती उजुरीमध्ये ५९ फरफारक भइसकेका छन् । सात उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अरु सात जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारणहरू, श्रमिक तथा...

मिटरब्याजी नियन्त्रण कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणसमक्ष मिटरब्याजी अपराधी नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदन पेस गरेको छ । आज गृहमन्त्री खाणलाई कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले प्रतिवेदन बुझाएका हुुन्् । प्रतिवेदनमा दुई हजार दुई सय ८९ उजुरी परेको उल्लेख गरिएको छ । ती उजुरीमध्ये ५९ फरफारक भइसकेका र सात उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ–  आज दिनभर प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता, संसदीय छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझायो, तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको प्रचण्डको भनाइ, माओवादी केन्द्रको प्रदेश बैठकको मिति परिवर्तन, नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो, साढे दुई करोड रुपैयाँ बीमा रकम हत्याउन नक्कली बिहे गरेर श्रीमानको हत्या, हनी ट्रयापिङमा पारेर मोलमलाई […]

एनआरएनए यूकेले बुझायो आइसीसीलाई ३९ हजार पाउण्ड

नरेन्द्र बस्नेतगैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्क बापत आइसीसीलाई दिन बाँकी रकम बुझाएको छ । बेलायतका कुल ११ हजार तीन सय ६३ सदस्यहरूका लागि ५ डलरका दरले जम्मा ५६ हजार ८ सय १५ डलर बुझाउन यस अघि नै आइसीसीले ‘इन्भोइस’ पठाएको भएपनि रकम बुझाउन आलटाल गरिएको थियो । अन्ततः आइसीसीबाट एनसीसी यूकेले लिनुपर्ने १० हजार डलर कटाएर बाँकी रकम पठाइएको छ।  आइसीसीको खातामा ४६ हजार ८ सय १५ डलर (३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स ) जम्मा गराइएको एनआरएन युकेका कोषाध्यक्ष विष्णु खरेलले

अन्तरपालिका भलिबल : मेलौली च्याम्पियन, सिगास पराजित

बैतडी : बैतडीको पञ्चेश्वरमा जारी अन्तरपालिका खुल्ला भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ।बिहीबार भएको फाइनल खेलमा सिगास गाउँपालिकालाई ३–२ सेटमा पराजित गर्दै मेलौलीले उपाधि रक्षा गरेको हो।उपाधिसँगै मेलौलीले १ लाख १० हजार १ सय १ रूपैयाँ नगद पुरस्कार पायो भने सिगासले ७५ हजार १ सय १ रूपैयाँमा चित्त बुझायो।यसअघि आजै भएको सेमिफाइनलमा दशरथचन्द नगरपालिकाको टोलीलाई स्तब्ध पार्दै मेलौली र आयोजक पञ्चेश्वर गाउँपालिकालाई पाखा लगाउँदै सिगास फाइनलमा पुगेका थिए।यस्तै दशरथचन्द नग

कांग्रेसको क्रियाशील सदस्यता छानवीन समितिले प्रतिवेदन बुझायो

काठमाडौँ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानवीन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। मंगलबार कांग्रेस पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा चार लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील वितरण गरिएको उल्लेख छ। समितिको प्रतिवेदनमा ९८ प्रतिशत कार्य सकेको जनाइएको छ। बाँकी २ प्रतिशत सदस्यता टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतालाई दिएको छ।

बासमती धानमाथि दावी गर्दै नेपालले बुझायो ७० प्रमाण

२५, माघ, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बासमती धान नेपालमा २५ सय वर्षअघिबाटै उत्पादनमा रहेको दावी यूरोपेली संघ (ईयू) मा पेश गरेको छ । बासमती नेपालको हो भन्ने १३ बुँदे दाबी र त्यसलाई प्रमाणित गर्ने ७० वटा प्रमाणहरु बिहीबार ईयूमा पेश गरिएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए । नेपालका ४१ […]