अन्तरपालिका भलिबल : मेलौली च्याम्पियन, सिगास पराजित

बैतडी : बैतडीको पञ्चेश्वरमा जारी अन्तरपालिका खुल्ला भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ।बिहीबार भएको फाइनल खेलमा सिगास गाउँपालिकालाई ३–२ सेटमा पराजित गर्दै मेलौलीले उपाधि रक्षा गरेको हो।उपाधिसँगै मेलौलीले १ लाख १० हजार १ सय १ रूपैयाँ नगद पुरस्कार पायो भने सिगासले ७५ हजार १ सय १ रूपैयाँमा चित्त बुझायो।यसअघि आजै भएको सेमिफाइनलमा दशरथचन्द नगरपालिकाको टोलीलाई स्तब्ध पार्दै मेलौली र आयोजक पञ्चेश्वर गाउँपालिकालाई पाखा लगाउँदै सिगास फाइनलमा पुगेका थिए।यस्तै दशरथचन्द नग

सम्बन्धित सामग्री

अन्तरपालिका भलिबल : मैलौली च्याम्पियन

बैतडी : बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले हात पारेको छ। आज भएको फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ सेटमा पराजित गर्‍यो।पहिलो सेट दशरथचन्द नपाले २५–२३ ले जितेको थियो। त्यसपछि मेलौलीले २५–२१,२५–१९ र २५–१६ ले लगातार खेल जित्दै उपाधिमाथि कब्जा जमायो।उपाधिँगै मेलौलीले १ लाख २५ हजार नगद, ट्रफी र मेडल हात पार्‍यो। उपविजेता दशरथचन्द नपाले ७५ हजार नगदसँगै ट्रफी र मेड

बैतडीमा अन्तरपालिका भलिबल : मेलौली फाइनलमा

बैतडी : बैतडीको मेलौली नगरपालिका सुन्दरखालीमा जारी अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।आज भएको सेमिफाइनल खेलमा पाटन नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै मेलौलीले फाइनलमा स्थान सुरक्षित गरेको हो। मेलौलीले अब उपाधिका लागि दशरथचन्द नगरपालिकासँग खेल्नेछ।म्यानेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मंसिर २५ गते शुरू भएको प्रतियोगितामा १० टोलीको सहभागी रहेको छ। दोगडाकेदार गाउँपालिकाबाहेक अन्य ९ पालिका र एक आयोजकको टोलीले सहभागिता जनाएका थिए।प्रतियोग

मेलौली अन्तरपालिका भलिबल प्रतियोगिताकाे फाइनलमा प्रवेश

बैतडी । मेलौली नगरपालिका बैतडीको सुन्दरखालीमा जारी अन्तरपालिका भलिबल प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेको छ । आज बुधबार भएको सेमिफाइनल खेलमा पाटन नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै मेलौलीले स्थान सुरक्षित गरेको हो । मेलौलीले अब उपाधिका लागि दशरथचन्द नगरपालिकासँग खेल्ने भएकाे छ । म्यानेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मंसिर २५ गतेदेखि सुरू भएको प्रतियोगितामा […]

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।   ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले  रु एक लाख २५ हजार र ट्रफी तथा  उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दर खालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए ।&n

अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

काठमाडौँ,२५ मँसिर । बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ । ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । […]

अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

बैतडी – बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ । ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका […]

बैतडीमा अन्तरपालिका भलिबल आइतबारदेखि

बैतडी : बैतडीमा भोलि आइतबारदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता शुरु हुने भएको छ।मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा म्यानेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो। ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार उक्त प्रतियोगिताको सबै तयारी पूरा भएको छ।चन्दका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिकाबाहेक अन्य सबै पालिकाको सहभागिता रहनेछ। नौ पालिका र एक आयोजक गरी १० टोली सहभागी हुनेछन्।प्रतियोगितामा विजेताले  १ लाख २५ हजार  रुपैयाँ र ट्र

अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोलालाई

काभ्रेपलाञ्चोक – जिल्लाव्यापी अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा खानीखोलाले महाभारत गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पनौती नगरपालिका–२ धाराचौर खेल मैदानमा सम्पन्न फाइनलमा खानीखोलाले महाभारतलाई २६–२४, २५–१ र २५–१९ अङ्कले हराएको हो । उक्त खेलमा खानीखोलाका मनराज आलेमगर ‘म्यान अफ दी म्याच’ घोषित भए […]

अन्तरपालिका भलिबल प्रतियोगिता हुने, विजेतालाई सवा एक लाख

बैतडी : बैतडीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको छ। खेलकुदका साथै विभिन्न सामाजिक काम गर्दै आएको मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी थालिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए।ट्रष्टले यसअघि प्रत्येक वर्ष दशरथचन्द नगरपालिकामा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यो वर्षदेखि अन्तरपालिका प्रतियोगिताको तयारी गरेको हो। तिहारपछि भलिबल प्रतियोगिताको आयोजना गरिने र त्यसमा दशओटै पालिकाका टिमको सहभागिता रहने ट्र

अन्तरपालिका भलिबल : सिगास फाइनलमा प्रवेश

बैतडी : सिगास गाउँपालिकाको टोली बैतडीको पञ्चेश्वरमा जारी अन्तरपालिका खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।आयोजक पञ्चेश्वर गाउँपालिकाको ए टोलीलाई २–१ को सेटमा हराउँदै सिगास उपाधिनजिक पुगेको हो।कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनलमा सिगास गाउँपालिकाले पहिलो सेट २५–१४ले जितेको थियो।दोस्रो सेट पञ्चेश्वरले २०–२५ ले जितेको थियो। त्यसपछि तेस्रो सेट सिगासले २५–२१ ले जित्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो।यस्तै आजै भएका अन्य खेलबाट अन्तिम चारमा पुग्ने सबै