२५, माघ, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बासमती धान नेपालमा २५ सय वर्षअघिबाटै उत्पादनमा रहेको दावी यूरोपेली संघ (ईयू) मा पेश गरेको छ । बासमती नेपालको हो भन्ने १३ बुँदे दाबी र त्यसलाई प्रमाणित गर्ने ७० वटा प्रमाणहरु बिहीबार ईयूमा पेश गरिएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए । नेपालका ४१ […]