काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाल मेडिसिटी अस्पतालमा राखिने भएको छ। आज बिहान ९ बजे देखि ११ बजेसम्म अस्पतालको शिवालयमा पार्थिव शरीर राखिने नेपाली कांग्रेसले जनाएको छ।
मेडिसिटीपछि उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय सानेपा लगिनेछ। बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म सानेपामा श्रद्धाञ्जली…