‘हामीले सधैं नेता मानेर शीरमाथिको सम्मान दिएका डासो रिजाल नै नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने घृणित खेलमा परेको सुन्दा धिक्कार भन्न मन लागेको छ ।’
काठमाडौं, १२पुस।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन्। उच्च अदालत पाटनले उनलाई १५मंसिरमा १५लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए। हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको हो।
धरौटी रकम बुझाउन नसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी टेकनाथ रिजाल रिहा हुन सकेनन् । उनलाई उच्च अदालत पाटनले १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर कैदमुक्त गर्न आदेश गरेको...
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सोमवार न्यायाधिश प्रेमप्रसाद न्यौपानेकै अगाडि जिल्ला प्रहरी परिसर टेकुका डिएसपी पवन भट्टराईमाथि जाई लागेका छन्। उनले यसअघि सडकमै सर्वसाधारणसँग बबाल गरेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ...
झापा र मोरङमा नेपाली नागरिकसँग ‘मोटो रकम’ असूली गरेर भुटानी शरणार्थी बनाउन खोजिएको हल्ला चलेको थियो । त्यसबारे छनक पाएका रिजाल आफैंले जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालयसम्ममा जानकारी गराएका थिए । तत्कालीन गृहमन्त्री र गृहसचिवलाई भेटेर चलखेल भइरहेको सुनेको बताउँथे ।
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज (बिहीबार) पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।
रिजाललाई झापाबाट काठमाडौँ आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी...
काठमाडौँ- भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नेता रिजाललाई काठमाडौँस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
राजनीतिज्ञ एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेक...
नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन्। ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि...