काठमाडौँ- भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नेता रिजाललाई काठमाडौँस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
राजनीतिज्ञ एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेक...