झापा-३ मा लिङ्देनलाई सिटौलाको चुनौती

झापा ३ बाट निर्वाचित भएका लिङ्देन सोही क्षेत्रमा यसपटक दोस्रो जितको खोजीमा छन् । झापा–३ मा सत्तारुढ गठबन्धनबा कांग्रेसका कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा सिटौला र राप्रपा अध्यक्ष लिङ्देनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । लिङ्देनलाई एमालेको समर्थन छ । एमालेको समर्थन, स्थानीय तहको मतपरिणाम र चुनावी प्रचारमा देखिएको मतदाताको उत्साहले लिङ्देनको जितलाई सुनिश्चित गरेको राप्रपाको दाबी छ । लिङ्देनसँग २०७४ सालको निर्वाचनको बदला लिने उद्देश्यसहित कृष्णप्रसाद सिटौला

सम्बन्धित सामग्री

झापा-३ – लिङ्देन र सिटौला दुवैलाई उस्तै चुनौती

काठमाण्डाै - मंसिर ४ गते हुने चुनाव झापाका लागि रोचक छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका ‘हाइ प्रोफाइल’ नेताहरु झापाबाटै प्रतिस्पर्धामा छन् ।  त्यसमा पनि झापाको क्षेत्र नं. ३ झनै रोचक छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबीच उम्मेदवार बन्नुभएका राप्रपा अध्यक्ष लिङ्देन र सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सिटौला चौथो पटक प्रतिस्पर्धामा रह...

झापा क्षेत्र नम्बर ३ मा सिटौला भर्सेस लिङ्देन : दुबै नेता थर्कमान !

२०७४ सालमा एकातिर वाम गठबन्धन, अर्कोतिर सोही गठबन्धनसँग राप्रपाले तालमेल गर्दा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट पराजित भए । सिटौला अहिले सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदलका संयोजक छन् । उनको जिम्मेवारी देशैभरको लेखाजोखा गरेर सिट बाँडफाँटको टुङ्गो लगाउनु हो । तर, उनै सिटौलाका लागि आफ्नो क्षेत्रमा पनि सोही अनुसार लेखाजोखा गर्ने र गठबन्धनका तर्फबाट कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाउन ठुलो चुनौती देखिन्छ । झापा क्षेत्र नम्बर ३ मा सिटौ

वामपन्थीको सहयोगमा लिङ्देनले बचाए पार्टीको अस्तित्व, यस्ता छन् चुनौती

भद्रपुर, (झापा) : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दसैंलगत्तै गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय गरेको केही दिनमा नै कांग्रेसले पनि राप्रपा लगायतका अन्य दलसँग मिलेर लोकतान्त्रिक गठबन्धन निर्माणको घोषणा गर्‍यो। त्यसै अनुसार कांग्रेस र राप्रपाबीच सिट बाँडफाँट भयो, तर झापा ३ मा कुरा मिलेन। राप्रपाका महामन्त्री राजेन्...