१३ असार,लकाठमाडौं । वैज्ञानिकहरुले एउटा नयाँ प्रजातिको ब्याक्टेरिया पत्ता लगाएका छन् । सो ब्याक्टेरिया संसारकै ठूलो प्रजातिको ब्याक्टेरिया रहेको बताइएको छ । उक्त एककोषीय व्याक्टेरियाको कोष यतिधेरै ठूलो छ कि त्यसको तुलना एक सेन्टिमिटर लामो मानिसको परेलासँग गर्न सकिन्छ । उक्त ब्याक्टेरिया सामान्य ब्याक्टेरियाको तुलनामा ५ हजार गुणा ठूलो रहेको छ । ब्याक्टेरियाको शोधकर्ता समेत […]