काठमाडौँ। आज सोमबार सुनको भाउले रेकर्ड बनाएको छ। आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ। यो अहिलेसम्मकै उच्च हो । कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो। सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो। हिजो तोलामा सुन १ […]