इन्डोनेसिया भूकम्प : मृतकको संख्या ८३२ पुग्यो

इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। स्थानीय अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ। उनीहरूले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्न...

सम्बन्धित सामग्री

इन्डोनेसिया भूकम्प : मृत्यु हुनेको संख्या ३१० पुग्यो

क्वलालम्पुर- यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ। देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो । एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए । भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा […]

पूर्वी टिमोरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्‍निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।  यद्यपि क्षतिको तत्काल विस्तृत विवरण भने आएको छैन । यस भूकम्पले हिन्द महासागर क्षेत्रमा सुनामी उत्पन्न गर्न सक्ने  सुनामी सल्लाहकार समूहले जानकारी दिएका छन् । पूर्वी टिमोर र इन्डोनेसिया बीचमा विभाजित टिमोर टापुको पूर्वी सिराबाट ५१.४ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । पूर्वी टिमोरको राजधानी डिलीमा एएफपी समाचार समितिका एक पत्रकारले भ

इन्डोनेसियाको उत्तरी सुलावेसीमा ६.१ म्याग्निच्युडको भूकम्प

जकार्ता, इन्डोनेसिया । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ। जकार्ता समय (०२२६ GMT) बिहान ९:२६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा […]

इन्डोनेसियाको उत्तरी सुलावेसीमा ६.१ म्याग्निच्युडको भूकम्प

जकार्ता [इन्डोनेसिया], ८ माघ: इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ। जकार्ता समय (०२२६ GMT) बिहान ९:२६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२८ मंसिर, काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ । पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान […]

इन्डोनेसिया भूकम्प : ज्यान गुमाउनेको संख्या ५६ पुग्यो, ८२६ जना घाइते

इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

इन्डोनेसिया भूकम्प र सुनामी : मृतकको संख्या १३०० नाघ्यो

इन्डोनेसियामा भूकम्पपछिको सुनामीमा परेर मृत्यु हुनेको संख्या १,३४७ पुगेको छ। अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको छ। मंगलबार मात्रै मृतकको संख्या ८०० बाट  १३४७ मा पुगेको हो। सुलावसी प्रान्तमा शुक्रबार ७.५ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्प आएसँगै पालूमा ठूलो सुनामी आएको थियो। भूकम्पका ...

विश्वमा आज : भूकम्पका झट्कादेखि साउदी हजयात्रासम्म :: Pahilopost.com

इन्डोनेसिया र फिजीमा भूकम्प इन्डोनेसियाको लोमबोक टापुमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ।  भूकम्पका झट्का पर्यटकका लागि चर्चित रहेको बाली र माताराम क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ।  यस्तै, मध्य प्रशान्त सागर क्षेत्रमा ८ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु फिजीबाट २०० माइलको दूरीमा रहेको बताइएको