इन्डोनेसियामा भूकम्पपछिको सुनामीमा परेर मृत्यु हुनेको संख्या १,३४७ पुगेको छ। अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको छ।
मंगलबार मात्रै मृतकको संख्या ८०० बाट १३४७ मा पुगेको हो।
सुलावसी प्रान्तमा शुक्रबार ७.५ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्प आएसँगै पालूमा ठूलो सुनामी आएको थियो। भूकम्पका ...