इन्डोनेसिया र फिजीमा भूकम्प
इन्डोनेसियाको लोमबोक टापुमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका झट्का पर्यटकका लागि चर्चित रहेको बाली र माताराम क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ। यस्तै, मध्य प्रशान्त सागर क्षेत्रमा ८ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु फिजीबाट २०० माइलको दूरीमा रहेको बताइएको