प्रधानमन्त्री देउवाको पालिकामा कांग्रेस : गाउँपालिका जित्यो, वडा गुमायो

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अत्यधिक बहुमतले विजयी भएका छन्।अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन्। कार्कीले ३ हजार ३८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन्।त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानु सेटी विजयी भइन्। उनले ३ हजार १

सम्बन्धित सामग्री

यी हुन् प्रधानमन्त्री देउवाको जिल्ला डडेलधुराबाट हालसम्म विजयी उम्मेदवार

डडेलधुरा, १ जेठ : स्थानीय तहको निर्वाचनपश्चात डडेलधुरामा मत परिणाम आउने क्रम जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले तीन हजार एक सय ८४ मत प्राप्त गरी विजयी भए भने उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले […]

प्रधानमन्त्री देउवाको गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिक अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

आरजुको धम्की, देउवालाई दनक (टिप्पणी)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफ्नै गाउँको निर्वाचन परिणाम अप्रिय सावित भयो। जहाँ देउवा जन्मिए, त्यहीँ उनीविरुद्ध बागी उम्मेदवारले जित निकाले। सन्दर्भ हो डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को। स्थानीय तहको हिजो सम्पन्न निर्वाचनमा प्रधानमन्त्री देउवाको वडामा कांग्रेस परित्याग गरेर नेपाली कांग्रेस विपीको करुवा चिह्नबाट उम्मेदवार बनेका नरेशराज…

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, कांग्रेस (बीपी) विजयी

धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उमेदवारलाई पराजित गरेको हो । ‘करुवा’ चुनाव चिह्न कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र...

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसलाई चुनौती

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा नेपाली कांग्रेसलाई चुनौती भएकाे छ । प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरामा एमाले र विपी कांग्रेसले चुनावी तालमेल गरेपछि नेपाली कांग्रेस डडेल्धुरालाई संकट परेको हाे । गाउँपालिका अध्यक्षमा वीपी कांग्रेसबाट सुरेन्द्र मालीको चुनाव चिन्ह करुवा र उपाध्यक्षमा एमालेका इन्द्र महराको चुनाव चिन्ह सुर्यले कडा […]

कांग्रेस सभापति देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार

धनगढी – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार गरिएको छ । नेपाली कांग्रेस गन्यापधुरा गाउँपालिका (डडेलधुरा) को कार्य समितिले चुनावी तालमेल अस्वीकार गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री देउवाको मतदाता नामावली समेत रहेको गन्यापधुरा गाउँपालिकामा कांग्रेस स्थानिय समितिले तालमेल अस्वीकार गरेको हो । गन्यापधुरा गाउँपालिका–२ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल […]