७१ दिनमै मुख्यमन्त्री शाक्यको बहिर्गमन

अष्टलक्ष्मी शाक्यको राजनीतिक इतिहास जति लामो छ मुख्यमन्त्रीका रूपमा उनको कार्यकाल त्यत्ति नै छोटो रह्यो । नेपालको इतिहासमा पहिलो महिला मुख्यमन्त्रीको नाम लेखिए पनि शाक्य सरकार ७१ दिनमै ढलेको छ ।

सम्बन्धित सामग्री

हुम्लाबाट बहिर्गमन हुँदै मातृशिशु स्वास्थ्य परियोजना (स्वान नेपाल)

सिमकोट – मातृशिशु स्वास्थ्य परियोजना (स्वान नेपाल) हुम्ला जिल्लाबाट बहिर्गमन हुने भएको छ। सन् २०१८ मा हुम्ला जिल्लाको नाम्खा गाउँपालिकामा लागू भएको स्वान नेपाल आफ्नो कार्यक्रमको अवधि पूरा भएपछि जिल्लाबाट बहिर्गमन हुन लागेको हो। जिल्लाका दुुई वटा नाम्खा र सर्केगार्ड गाउँपालिकामा उक्त परियोजना लागू भएको थियो। चार वर्षे अवधिमा कार्यक्षेत्रमा गरिएका गतिविधिबारे जानकारी गराउन, कार्यक्रमको […]

स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजना हुम्लाबाट बहिर्गमन

सिमकोट – जिल्लाका सातवटै गाउँपालिकामा सुशासन र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रम जिल्लाबाट बहिर्गमन हुने भएको छ। परियोजनाले आफ्नो पाँच वर्षे अविध पूरा हुँदा जिल्लाबाट बहिर्गमन भएको हो। ०७५ सालबाट हुम्लाका सात वटै गाउँपालिकामा सो परियोजना लागू भएको थियो। परियोजनाले संघीयतालाई सघाउ पुुग्ने र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको थियो। […]

साउदीमा विभिन्न कारणले अवैध बनेका ७८ जना नेपालीले पाए बहिर्गमन भिसा

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी विभिन्न कारणले अवैध बनेका ७८ जनालाई स्वदेश फर्कन स्थानीय प्रशासनले बहिर्गमन (एक्जिट) भिसा दिएको छ ।  ती बहिर्गमन भिसा २६ अगस्टदेखि १ सेप्टेम्बर सम्मको अवधिमा प्राप्त भएको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरेबियाको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा दूतावासले अनुरोध गरे

प्रधानन्यायाधीश राणाको बहिर्गमन जटिलः ओली

जनकपुरधाम, मंसिर २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमन न्यायालय सुधारको प्रस्थानबिन्दु नभई अन्त्य भएको बताएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारी ओलीले प्रधानन्यायाधीश जबराको राजीनामा वा महाअभियोगले मात्रै न्यायिक सुधार नहुने बताएका हुन् । उनले प्रधानन्यायाधीश राणा हट्दैमा मात्र न्यायालय […]

प्रधानन्यायाधीश राणाको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्ताव अस्वीकार

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावलाई अस्वीकार गरेका छन्। केही महिनापछि राजीनामा दिने आशयसाथ न्यायाधीशहरुसमक्ष गरेको सम्मानजनक बहिर्गमनको प्रस्तावलाई मंगलबार बसेको न्यायाधीशहरुको बैठकले अस्वीकार गरेको हो। न्यायाधीशहरु राणाले तत्काल राजीनामा दिनुपर्ने अडानमा यथावत रहेको स्रोतले जानकारी दियो। ९ दिनदेखि न्यायाधीशहरुले राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका छन्। सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइ […]

सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो : अधिवक्ता अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा नै रहेको प्रष्ट पारेका छन्। नेपाल बार एसोसियसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै अधिवक्ता अर्यालले यस्तो धारणा राखेका हुन्। प्रधानन्यायाधीश रोजगारीको हकअन्तर्गत...

संसदीय दलको बैठकमा देउवा : प्रधानमन्त्री केपी ओलीको बहिर्गमन आजको आवश्यकता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओली बहिर्गमन आज आवश्यकता भएको बताएका छन् । काँग्रेस संसदीय दलको शनिबार बसको बैठकमा वर्तमान परिस्थितिबारे सांसदलाई बिफ्रिङ गर्दै देउवाले भने, ‘केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो । विश्वासको मतमा ओलीजीलाई वैशाख २७ गते असफल पारिन्छ ।’त्यसपछि कसरी कसरी अगाडि बढ्ने भन्नेबारे सुझबुझ तरिकाले उपाय अपनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘सरकार निर्माणका लागि जसपाको संस्थागत निर्णय आवश्यक छ । उपेन