‘आदर्श पानाहरु’ निबन्ध संग्रह लोकार्पण

शिवनाथ अधिकारीको तेस्रो पुस्तक ‘आदर्श पानाहरु’ नामक निबन्ध संग्रहको लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतित्वमा पुस्तकको लोकार्पण गरिएको हो।  पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथी गुरुङले गुणकर्मविभागशः...

सम्बन्धित सामग्री

जयदेव गौतमको निबन्ध संग्रह ‘ती निला आँखा’ सार्वजनिक

काठमाडौं । लेखक जयदेव गौतमको निबन्ध संग्रह 'ती निला आँखा' सार्वजनिक भएको छ । शक्रबार नेपाल स्रष्टा समाजले काठमाडौंमा आयोजना गरेको समारोहमा पत्रकारसमेत रहेका गौतमको निबन्ध संग्रह लोकार्पण गरियो । कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले गौतमले अस्वस्थ …

कवि, निबन्धकार थाम्सुहाङकाे ‘शब्दथुम’ सार्वजनिक

काठमाडौं । कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति कवि बैरागी काइँला, समीक्षक राजकुमार बानियाँ, निबन्धकारद्धय रोशन शेरचन र कुमारी लामाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे । कार्यक्रममा बोल्दै वरिष्ठ कवि काइँलाले थाम्सुहाङले ऐतिहासिक १७ थुमबारे नलेखेर किन ‘शब्दथुम’ मात्रै लेखे भनेर आफूलाई जिज्ञसा […]

‘सफलताका सूत्र’ बजारमा

काठमाडाैँ- साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निबन्ध संग्रह ‘सफलताका सूत्र’ लोकार्पण भएर बजारमा आएको छ। दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति हिजाे शनिबार प्रज्ञा भवनमा लोकार्पण भएको हो। प्रमुख अतिथि नेपाली भाषा साहित्यका मूर्धन्य प्रा. डा. वासुदेव त्रिपाठी, नेपाली भाषा साहित्यका प्रखर विद्वान प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. […]

'सफलताका सूत्र' कृति लोकार्पण

साहित्यकार द्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निबन्ध संग्रह “सफलताका सूत्र”  बजारमा आएको छ । दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति प्रज्ञा भवनको भव्य समारोहबीच लोकार्पण भएको हो। प्रमुख अतिथि नेपाली भाषा साहित्यका मूर्धन्य प्रा. डा. बासुदेव त्रिपाठी, नेपाली भाषा साहित्यका प्रखर विद्वान  प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. भागवत ढकाल, प्राज्ञ दिनेशराज पन्त, कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, योजना आयोगका सचिव

पाण्डे दम्पतीको 'सफलताका सूत्र' सार्वजनिक

काठमाडौं : लेखकद्वय डा. नम्रता पाण्डे र  डा. प्रद्युम्नराज पाण्डेको निबन्ध संग्रह लोकार्पण गरिएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तकको लोकार्पण गरिएको हो।निबन्धसंग्रह ‘सफलताका सूत्र’ पुस्तकको माध्यमबाट सबैमा सफल जीवनको माग निर्देशन गरिएको छ। विगतमा अन्य विभिन्न बिषयमा पुस्तकमार्फत ज्ञान दिँदै आएका दम्पतीले यस पटक भने यो कृति मार्फत जीवनलाई सफल बनाउने सूत्र समेटेको छ।पुस्तकका बारेमा लेखिका डा. नम्रता पाण्डे भन्छिन्, 'पाठकले आफ्नो जीवन बुझ्नका लागि यो पुस्तक लेखि

जोन्छेंका दुई कृति लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले साहित्यकार ध्रुवनारायण जोन्छेंका ‘तृष्णामा अल्झिएको जीवन’ निबन्ध संग्रह र ‘जीवन एक यात्रा अनेक’ कविता संग्रहको लोकार्पण गरे।...

पूर्वसचिव मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' सार्वजनिक

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' विमोचन गरिएको छ ।  शनिवार सुरभि साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निबन्ध संग्रह लोकार्पण  गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् इतिहासविद् दिनेशराज पन्तले पुस्तकको लोकार्पण गरे । पुस्तकको समीक्षा गर्दै  वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेले पुस्तकका लेखक मैनाली सरकारी क्षेत्रमा मात्रै नभई साहित्य क्षेत्रमा समेत अब्बल रहेको पाइएको बताए । बौद्धिकतालाई कलात्मक भाषामा ढाली विचार...