स्वास्थ्यमन्त्री गिरीको स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वीजरल्याण्डका राष्ट्रपति एलेन ब्रसेटसँग भेटवार्ता गरेका छन् । स्वीजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन गएका मन्त्री गिरीले स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता गरेको उनका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए ।

सम्बन्धित सामग्री

दुर्घटनाका घाइतेको उपचारमा कमी नगर्न मन्त्री जोशीको निर्देशन

चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् । उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गरेका हुन् । घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कमी नगर्न […]

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाई भेट भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको बिदाई भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएको बताउनुभयो […]

गण्डकीका स्वास्थ्यमन्त्री गुरुङसँग किशोरीका २२ माग

गण्डकी – गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले किशोरीहरूसँग संवाद गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले नवलपुरको कावासोतीदेखि आएको किशोरी अभियानकर्मीको टोलीसँग मङ्गलबार मन्त्री गुरुङको भेट गराएको थियो । पोखरामा भएको ‘किशोरी संवाद’ कार्यक्रममा किशोरी समूहका प्रतिनिधिले मन्त्री गुरुङसमक्ष ध्यानाकषर्षणपत्र बुझाए । किशोर–किशोरी तथा बालबालिकाको हकहित समेटिएको २२ बुँदे […]

स्वास्थ्यमन्त्री राजदूत भेट

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज नेपालका लागि भारत र बङ्गलादेशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । उहाँले आफ्नै कार्यकक्षमा दुई देशका राजदूतसँग छुट्टाछुट्टै भेट गर्नुभएको हो । भेटमा मन्त्री खापुङले भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाल र भारतबीचको राम्रो सम्बन्धले गर्दा कोभिड–१९ को रोकथाममा सहयोग पुगेको धारणा राख्नुभएको थियो । दुई देशबीच रहँदै […]

स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओ महानिर्देशकबीच भेट

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ ।  मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि आज बिहीवार दिउँसाे काठमाण्डाै आइपुग्नुभएका डा. गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेट्नुभएको हो । भेटमा मन्त्री खतिवडाले दोस्रो कार्यकालका लागि महानिर्देशक डा. ग्रेबेयससलाई नेपालले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै भेटवार्ताका क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न...

स्वास्थ्यमन्त्री खतिवडासँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग वृद्धि गर्ने विषयमा छलफल भएको थियो । सो अवसरमा जापानी राजदूतले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा जापानले सक्दो सहयोग गर्ने बताएका थिए। जापानले यसअघि कोरोनाविरुद्धको खोप पनि […]

स्वास्थ्यमन्त्री खतिवडा र भारतीय राजदुत क्वात्राबीच भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्।

‘ट्रान्सफ्याट’सम्बन्धी नीति तथा कानुन निर्माणको माग

१५ कात्तिक, काठमाडौं । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको एक प्रतिनिधि टोलीले स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेट गरेको छ । स्वास्थ्यमन्त्री खतिवडासँगको भेटमा उक्त टोलीले नसर्ने रोगसम्बन्धी नीति तथा कार्यक्रममा ‘ट्रान्सफ्याट’ नियन्त्रणसम्बन्धी नीति तथा कानुन निर्माणमा आवश्यक पहल गरिदिन अनुरोध गरेको छ । प्रतिष्ठानका अनुसार नेपालमा नसर्ने रोगसम्बन्धी नीति तथा कार्यक्रम तयारी अवस्थामा रहेको छ । उक्त […]

चलचित्रकर्मीलाई छिट्टै खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

काठमाडौं : गत शुक्रबार चलचित्रकर्मीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र बुझायो। चलचित्र विकास बोर्डले ३ हजार नेपाली चलचित्रकर्मीलाई खोप प्रदान गर्नुपर्ने माग गरेको थियो। यसैबिच आज बिहान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग भेट गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले चलचित्रकर्मीलाई…

भारतीय राजदूतले भेटे स्वास्थ्यमन्त्री, कोभिडविरुद्ध खोप आपूर्तिमा सहयोग गर्ने

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । त्यसक्रममा उनले कोभिड– १९ खोप खरिद तथा आपूर्तिमा नेपालसँग सहकार्य गर्ने भारतको तत्परता व्यक्त...