१५ कात्तिक, काठमाडौं । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको एक प्रतिनिधि टोलीले स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेट गरेको छ । स्वास्थ्यमन्त्री खतिवडासँगको भेटमा उक्त टोलीले नसर्ने रोगसम्बन्धी नीति तथा कार्यक्रममा ‘ट्रान्सफ्याट’ नियन्त्रणसम्बन्धी नीति तथा कानुन निर्माणमा आवश्यक पहल गरिदिन अनुरोध गरेको छ । प्रतिष्ठानका अनुसार नेपालमा नसर्ने रोगसम्बन्धी नीति तथा कार्यक्रम तयारी अवस्थामा रहेको छ । उक्त […]